३ भाद्र २०८३, बुधबार
Header

चितवनमा मोटरसाईकल ठक्करबाट पैदलयात्रुको निधन


प्रकाशित: विहिवार, २० मंसिर २०७५, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा विहिवार बिहान मोटरसाइकलको ठक्करबाट कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालयले चितवनका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको न.५९प २९९८ नं को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । 


मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरलिे जनाइएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex