काठमाडौं । रक्सीले मातेर पुलमै सुतेका एक व्यक्ति भरतपुर चितवन महानगरपालिका – २६ स्थित खद्रयौलीमा आज विहान पुलबट बसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेको इलाका प्रहरी कार्यलय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीकाले बताए । कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
Categorized in समाज