१५ चैत्र २०८०, बिहिबार
Header

चितवनमा जिल्ला प्रहरी कार्यलयमा ढुंगामुढा, ५ प्रहरी घाईते


प्रकाशित: शुक्रवार, ३१ साउन २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार साँझ चितवन जिल्ला प्रहरी कार्यलयमा ढुंगामुढा प्रहार भएको छ । 


प्रहरी चौकी बाहिर जम्मा भएको भीडिले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार गरेको चितवन प्रहरीले जनाएको छ । 


चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार उक्त घट्नामा ५ प्रहरी जवान घाइते भएका छन । 


प्रहरीले सो को प्रतिकारमा १० सेल अश्रुग्यास हानेको थियो । प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा सोधपुछका लागि भनी चर्चित पत्रकार रवि लामिछानेसहित ३ जनालाई नियन्त्रणमा लिएपछि रविका समर्थकले चितवनमा ठुलो नारावाजी गरेका छन । 


उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD