काठमाडौं । निर्वाचन आयोगले चितवन जिल्लाको क्षेत्र नम्बर २ को लागि उपचिनर्वाचनको मिति घोषणा गरेको छ ।
आयोगले आगामी बैशाख १० गते सो क्षेत्रमा निर्वाचन हुने जनाएको प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।
गत मंसिर ४ गते सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता प्रकरणले संसद पद खारेज भएपनि उपनिर्वाचन गर्न लागिएको हो ।
Categorized in राष्ट्रिय