११ बैशाख २०८१, मंगलबार
Header

चितवनको मनकामना अस्पतालमा तोडफोड


प्रकाशित: विहिवार, २५ माघ २०७५, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । चितवन भरतपुरमा मनकामना अस्पतालमा उपचारको क्रममा मृत्यु भएका आफन्तजनले तोडफोड गरेका छन । 


उपचारको क्रममा भरतपुर महानगरपालिका वडा नं ९ का स्थानीय कृष्णप्रसाद भुसालको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालको लापरवाही देखाउँदै आफन्तले तोडफोड गरेको प्रहरीले जनाएको छ ।


रुखबाट लडेर घाईते भएको उनलाई उपचारको लागि त्यहा भर्ना गरिएको थियो । 


प्रहरीले तोडफोडमा सलग्नहरुलाई नियन्त्रणमा लिएको छ भने तोडफोडमा एक लाख रुपियाँ बराबरको धनमाल क्षती भएको प्रहरीले बताएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD