२७ बैशाख २०८१, बिहिबार
Header

चावहिलबाट १६ तोलासुनसहित दुई जना पक्राउ


प्रकाशित: बुधवार, १५ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले चावहिलबाट १२ लाख मूल्य बरावर पर्ने १६ तोला १४ लाल सुनसहित २ जनालाई पक्राउ गरेको छ ।  


पक्राउ पर्नेमा नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियार रहो छन । प्रहरीले उनीहरुलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।


महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताए । 


पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD