५ कार्तिक २०७८, शुक्रबार
kmc ad

चार करोड मूल्य बराबरको सुनसहित भारतीय नागरिक पक्राउ


प्रकाशित: मंगलवार, २० फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । चार करोड २७ लाख ५८ हजार बराबरको ६ केजी २८९ ग्राम सुन  सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन ।


प्रहरीले भारतीय नागरिक अब्दुल मजिद अनेकललाइ हेटौंडा उपमहानरपालिका वडा नम्बर १५ स्थित रातोमाटेबाट पक्राउ गरेको हो । 


अवैध रुपमा उक्त सुन बहानबाट वीरगंजतर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेक गर्ने क्रममा भेटिएको हो । 


प्रहरीले थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
 

jibanshaili
Home Page Bottom Second


nobal co AD
dasAi AD 2078
dasai naya
kmc AD
chunikhel ad
sunrise ad
New year 2078 rajesh
New year 2078 manojman
New year 2078 rabindra
maharjan complex