१६ चैत्र २०८०, शुक्रबार
Header

चलचित्र विकास बोर्डका अध्यक्षको लागि १० जनाको नाम सार्वजनिक


प्रकाशित: सोमवार, २ साउन २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्षको लागि १० जनाको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छ । 


सोमवार सुचना तथा प्रविधि मन्त्रालयले नायक भूवन केसीसहित १० जनाको नाम सार्वजनिक गरेको हो । 


मन्त्रालयका अनुसार काठमाडौबाट नायक केसी, निर्मलराज ढकाल, दिपक श्रेष्ठ, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, शुसिलकुमार पोखरेल र सुचित्रा श्रेष्ठ रहेका छन ।


त्यसैगरी ललितपुरबाट नरेश कुमार पौडयाल र सुनसरीबाट अरुण कुमार प्रदान छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD