२७ बैशाख २०८१, बिहिबार
Header

चलचित्रको पोष्टर टाँसेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना


प्रकाशित: मंगलवार, २ साउन २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चलचित्रको पोष्टर टाँसेर प्रदुुषण गरेको भन्दै निर्माण कम्पनीलाई ५० हजार जरिवाना तिराएको छ । 


नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी पोष्टर टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको नगर प्रहरी प्रमुख राजुु पाण्डेले बताएका छन । 


फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना गराएको हो । 


महानगरभित्र सार्वजनिक स्थलमा कुनै पनि पोष्टर, पम्पलेट वा पर्चा टाँस्न निषेध गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD