१३ बैशाख २०८१, बिहिबार
Header

चर्चित फेसन डिजाईनर केटको निधनले फेसनप्रेमीहरु स्तब्ध


प्रकाशित: बुधबार, २३ जेठ २०७५, १०ः४१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । फेसनको दुनियाँका आईक फेसन डिजाइनर केट स्पेड आफ्नै अपार्टमेन्टमा मृत अवस्थाम भेटिएपछि फेसनप्रेमीहरु स्तब्ध बनेका छन् । उनको निधनप्रति दुःख व्यक्त व्यक्त गरेका छन् ।

 
केट न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा उनकी घरेलु कामदारले अचेत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 
केट मृत्युको अनुसन्धानमा जुटेको प्रहरीले सुसाइड नोट फेला पारेको छ तर त्यसमा के लेखिएको छ भन्ने खुलाइएको छैन ।


५५ वर्षीय केट फेसन म्यागाजिन म्डामोसेनको सम्पादकको भूमिकासमेत निर्वाह गरेकी थिईन । साथै उनले लुगा, जुक्ता, गहनालगायतको कुशल डिजाइनरको परिचय बनाएकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD