१५ बैशाख २०८१, शनिबार
Header

चमतीमा बाईक चोरी गर्दा गर्दै एक पक्राउ 


प्रकाशित: मंगलवार, २२ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको चमतीस्थित सडकबाट बाईक चोरी गरिरहेको अवस्थामा एक पक्राउ परेका छन ।


मंगलबार प्रहरीले काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई बाईक चोरी गर्दा गर्दै पक्राउ गरेको हो । 


प्रदेश नम्बर ३–०२–००२ प ३९५ नम्बरको मोटरसाइकल तामाङले चोरी गर्न खोज्दा महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । 


तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD