७ बैशाख २०८१, शुक्रबार
Header

चन्द्रागिरीमा चितुवा आतंक, ६ बढि घाईते


प्रकाशित: बुधवार, २४ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा चितुवाको आक्रमणवाट ६ जना भन्दा बढि घाईते भएको छ । 


नगरपालिका ६ मा चितुवाको आतंक वढेपछि स्थानीयको आक्रमणवाट चितुवा मरेको काठमाडौंका जिल्ला वन अधिकृत हरि खरेलले वताएको छ । 


मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवालाई स्थानीयले कुटपिट गरेको समाचार अनलाईनखवरले प्रकाशित गरेको छ । 


समाचार अनुसार आज विहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट वस्तीमा आएपछि आतंक मच्चाएको थियो । घाइतेमध्ये केही सामान्य अवस्थाका छन भने केही गम्भीर छन ।


यस अघि कीर्तिपुरमा पनि रातीको समयमा चितुवा देखिन थालेपछि स्थानीय निकायले सर्तकता अपनाउन आग्रह गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD