काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियारले पक्राउ गरेको छ ।
एक लाख रुपैयाँ घुससहित पौडेललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले जनाएको छ ।
पौडेलसहित उनका सवारी चालक पनि पक्राउ परेका छन ।
पक्राउ परेका पौडलकाबारे आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले पुष्टि गरेको छ पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Categorized in समाज