७ जेठ २०८१, सोमबार
Header

चन्द्रागिरि नगरपालिकामा रित्तो ग्रागीसहित स्थानीयको प्रदर्शन


प्रकाशित: आईतवार, १७ बैशाख २०८०, १४ः२० बजे
- महानगरखबर

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीहरु रित्तो ग्रागीसहित प्रदर्शनमा उत्रेका छन । 


आईतवार वडा १२ स्थानीयहरु पानिको हाहाकार भएको भन्दै नगरपालिका परिसरमा प्रदर्शनमा उत्रेको देखिएको छ । उनीहरुले नगरपालिका रितो ग्रागीको लाईन लगाएर विरोध गरेका छन । 

 


उनीरुले नगर प्रमुखको कार्यलयसम्म रित्तो ग्रागी लाईनमा राखेर यथासिघ्र पानीको व्यवस्थापन गर्न माग राखेका छन । 


प्रदर्शनमा उत्रिका स्थानीहरुले खानेपानी ऐन लागुु गर, पानिको आपुर्ति तुरुन्त गर लगायतका मागहरु गर्दै नारावाजी गरेका थिए । 

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD