२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

घुस लिएकोआरोपमा बिद्युत प्राधिकरणका कार्यालय सहयोगी पक्राउ


प्रकाशित: मंगलबार, १२ भाद्र २०७५, १८ः२९ बजे
- महानगरखबर

काठमाडौँ । घुस लिएको आरोपमा विद्युत प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यलय सहयोगी कृष्ण बहादुर सुवेदी पक्राउ परेका छन । 


सेवाग्राहीसँग विस हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुन्धान अयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो ।

 
सुवेदीले सेवाग्राहीसँग विद्युत प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा घुस लिएको आयोगले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika