३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

घाईते नेतृ हिसिला यमिको मंगलावार डिस्चार्ज हुँदै


प्रकाशित: सोमबार, २३ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । मोटरसाईकलको ठक्करबाट दुर्घट्ना भएकी माजवादी पार्टीकी नेतृ हिसिला यमीको मंगलवार डिस्चार्ज हने भएको छ । 


आईतबार दुर्घट्नामा परेकी यमिको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भईरहेको छोरी मानुषी यमि भट्टराईले बताएकी छिन । 


घाईते यमिलाई उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिदाँ उनको टाउँको चोट लागको थियो ।  


यमिका निजि सुरक्षा गार्ड मनिषा लामाले स्कुटर चलाएकी थिइन । उनको घुडाँम सामन्य चोट लागेको डिस्चार्ज भईसकेको छ । 


भक्तपुरमा भएका ेएक  कार्यक्रमबाट बालकुमारीको पार्टी कार्यालय आउने क्रममा उक्त दुर्घट्ना भएको मानुषी बताईन । 


मानुषीका अनुसार यमीले दुर्घटनापछिको करिब एक डेढ घन्टाको मेमोरी नै गुमाएकी बताईन । 


यमी चढेको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालकललाई प्रहरीले नियन्त्रणमा लिई कार्वाही अगाडी बढाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex