२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

घर लगिदिने भन्दै गोदावरी जंगलमा लगेर १३ बर्षिय किशोरीको बलात्कार


प्रकाशित: बुधबार, ६ भाद्र २०७५, २१ः३९ बजे
- महानगरखबर

काठमाडौं । घर लगिदिने भन्दै एक व्यक्तिले ललितपुरको गोदावारीस्थित जंगलमा लगेर एक १३ बर्षिय किशोरीको बलात्कार गरेको प्रहरीले जनाएको छ । 


ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको प्रहरीले जनाएको छ ।

 
गोरखा घर भएकी बालिकाले ती बालिकाले बाटो जान अन्यौलमा परेपछि उनलाई ती व्यक्तिले मौकाको फाईदा उठाई बलात्कार गरेको प्रहरीको अनुमान छ । 


बालिकालाई स्थानीयले महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको प्रहरी स्रोतले बतायो । 


फरार रहेका व्यक्तिको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika