२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

घरमा पहिरो खस्दा ३ बालबालिकाको मृत्यु


प्रकाशित: सोमबार, १७ भाद्र २०७५, ०८ः२५ बजे
- महानगरखबर

काठमाडौं । घरमा पहिरो खस्दा सल्यानमा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ । 


बागचौर नगरपालिका १२ स्थित घरमाथि एक्कासी पहिरो खसेको प्रहरीले बताएको छ । पहिरोमा परि मृत्यु हुनेहरुमा चार बर्षिया मेनुका डाँगी, ६ बर्षिय ललित र ८ बर्षिय ललिताको मृत्यु भएके जिल्ला प्रहरी कार्यलय सल्यानले पुष्टि गरेको छ । 


आइतबार बेलुका साढे ५ बजेतिर अविरल वर्षापछि घर माथिवाट झरेको पहिरोका कारण उनीहरुको मृत्यु हो । 


यसअघि पनि सोही नगरपालिकाको वडा ४ मा भाद्र १२ गते  भदौ १२ गते राति पहिरोले घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika