४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

घरबाटै शिशु चोरी


प्रकाशित: सोमबार, ११ भाद्र २०७५, १२ः१९ बजे
- महानगरखबर

काठमाडौ । महोत्तरीको औराही नगरपालिकाबाट एक शिशुको चोरी भएको प्रहरीले जनाएको छ ।


आईतबार बेलुका बालकलाई एक अपरिचत व्यक्तिले खेलाएजस्तै गरी लिएर फरार भएको परिवारजनले प्रहरीलाई बताएका छन । 


औराही नगरपालिका वडा नं. १ का सन्तोष चौधरीको ८ महिनको छोरी चोरी भएको हो ।

 
इलाका प्रहरी कार्यालय, गौशालाकाका अनुसार अहिले ती शिशु चोर्ने व्यक्तिको ब्यापक खोजतला भईरहेको छ । 


प्रहरीले केही शंकास्पद लागेकाहरुसँग सोधपुछ गरिरहेको जनाएको छ । 


पछिल्लो समय विभन्न ठाउँबाट यसरी शिशुको चोरी हुने क्रम बढिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex