१३ बैशाख २०८१, बिहिबार
Header

घरबाटै दशैँको अग्रिम टिकट बुक गर्न सकिने


प्रकाशित: बुधवार, १० असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । बससेवा डटकमबाट घर बसीवसी दशैँको लागि अग्रिम टिकट बुकिङ गर्न सकिन्छ । 


बस सेवा डटकमले अनलाइनबाट बसको टिकट बुकिङ सेवा दिदै आएकोमा दशैँको लािग पनि यो सेवा खुला गरेको छ । 


यात्रुहरूले अनलाइनबाटै दशैंको लागि दुई तर्फी आउनेजाने अग्रिम टिकट बुकिङ गर्न सक्ने बससेवा डट कमले जनाएको छ ।


बससेवा टिकटको लागि यात्रुहरुले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट पनि टिकट बुकिङ गर्न सक्नेछन् । 


त्यसैगरी यात्रुहरुले इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट पनि टिकट काट्न सक्नेछन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD