१४ बैशाख २०८१, शुक्रबार
Header

घण्टाघर पुनर्निमाण गरिने


प्रकाशित: शुक्रवार, २५ भाद्र २०७८, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले ऐतिहासिक सम्पदा घण्टाघरको पुनर्निमाण गर्ने भएको छ । 


शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेट अध्यादेशमा घण्टाघर रमुलुककै सबैभन्दा पुरानो त्रिचन्द्र कलेजलाई पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD