काठमाडौं । आइतवार सुनको मुल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला दुई लाख ६२ हजार पाँच सय रुपियाँमा कारोवार भएको सुन आज प्रतितोला दुई लाख ६० हजार ४ सय रुपियाँमा करोवार भइरहेको महासंघले जनाएको छ ।
आज सुन अघिल्लो दिनको तुलनमा २ हजार १ सय रुपियाँले घटेको हो ।
आज चाँदी प्रतितोला ४ हजार ५ सय रुपियामा कारोवार भईरहेको महासंघले जनाएको छ ।
Categorized in बजार