१६ बैशाख २०८१, आइतबार
Header

घट्यो सुनको भाउ


प्रकाशित: आईतबार, ३ असार २०७५, ११ः१९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । साताको पहिलो दिन आईतबार सुनको भाउ घटेको छ ।

 
गत शुक्रबार सुनको भाउ प्रतितोला ५९ हजार रहेकोमा आज ५ सय प्रतितोला घटेर ५८ हजार ५ सय छापावला सुन, ५८ हजार २ सय तेजावी र चाँदीमा रु १० घटेर प्रतितोल रु ७ सय ८० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD