१५ बैशाख २०८२, सोमबार
Header

घट्यो पेट्रोल र डिजेलको मूल्य


प्रकाशित: शनिबार, २ चैत्र २०८१, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । 


निगमका अनुसार शनिवार राती मध्यान्हदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर रु ५ र डिजेल र मट्टितेलमा रु ४ रुपियाँ घटेको छ । 


अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।


इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार मूल्य घटाएको हो । 


प्रेस विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex