१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

घट्यो पेट्रोल र डिजेलको मूल्य


प्रकाशित: शुक्रवार, २९ मंसिर २०८०, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूूल्य घटाएको छ ।


निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ र डिजेल/मट्टितेलमा रु ३ घटाएको हो ।

 

शुक्रबार मध्यरातिदेखि लागू हुने गरी घटाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेलरमट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex