१४ बैशाख २०८१, शुक्रबार
Header

घट्यो पेट्रोलको मूल्य


प्रकाशित: शुक्रवार, १ पुुस २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।


निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा घटाएको हो ।


प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD