७ बैशाख २०८१, शुक्रबार
Header

ग्लोबल बैंकका ग्राहकलाई भारतका दुई अस्पतालमा छुट


प्रकाशित: बुधवार, २९ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले भारतका दुई अस्पतालमा उपचार सेवामा विभिन्न छुट पाउने भएको छ । 


बैंकले दिल्लीस्थित डा बिएल कपुर मेमोरियल हस्पिटल तथा मुम्बईस्थित रेडियन्ट  लाइफ केयर अस्पतालसँग स्वास्थ्य सेवा सम्झौता गरेको हो । 


सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक आरती राणा तथा रेडियन्ट लाइफ केयरका ब्यवसाय संचालन प्रमुख सुनिल कपुरले हस्ताक्षर गरेका छन । 


बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालहरुमा उपचार सेवा लिँदा बिभिन्न छुटहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालहरुमा ५० प्रतिशतसम्म बिशेष छुट पाउने गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD