१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ग्लोबल आईएमई बैंकमा आगलागी


प्रकाशित: विहिवार, १६ फागुन २०७५, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । ग्लोबल आईएमई बैंको चितवन शाखामा विहिवार दिउँसा आगलागी भएको छ । 


दिउँसो ३ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 


प्रहरीका अनुसारआगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको हो । 


आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex