५ जेठ २०८१, शनिबार
Header

ग्लोबल आईएमआईले ल्यायो ‘प्रोफेशनल कर्जा योजना’


प्रकाशित: मंगलवार, १५ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले जागिरेहरुको लागी प्रोफेशन कर्जा योजना ल्याएको छ । 


बैंकले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई १५ लाख सम्म ऋण दिने र सो ऋण मासिक किस्तामा ५ बर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ । 


चिकित्सक, इन्जिनियर, सिएलगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि विना धितो ऋण प्रवाह गर्ने भएको हो ।  


बैंकले यो ऋण बैंकका सबै शाखाहरुबाट उपलब्ध हुने जनाएको छ । 


अहिले बैंकले साना तथा मझौला व्यवसायी कर्जा, एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधाहरु प्रदान गर्दै आएको छ ।  


त्यसैगवरी बैंकले ल्याएको नवरत्न बचत खातामा वचतकर्तालाई आकर्षक व्याजसँगै विमाको समेत व्यवस्था गरेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD