५ जेठ २०८१, शनिबार
Header

ग्लोबल आइएमई र रिलायबल लाईफिविच इन्सोरेन्स सम्झौता 


प्रकाशित: बुधवार, १५ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । ग्लोबल आइएमई र रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीविच बैंक इन्स्योरेन्स सम्झौता भएको छ ।


ग्लोबलका ग्राहकले यो सम्झौपछि बिमा शुल्क भुक्तानी, बिमालेख खरिद तथा बिमा दाबी भुक्तानीलगायत सुविधाहरु प्राप्त गर्न सक्नेछन ।  


अब, ग्लोबल आइएमई बैंकका ग्राहकले सबै शाखामार्फत रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजना खरिद गर्न सक्नेछन । 


सो सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन । 


त्यसैगरी यस इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेख नेपाल बैंकका सबै शाखामार्फत उपलब्ध हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD