७ बैशाख २०८१, शुक्रबार
Header

ग्लोबल आइएमई बैंकले काठमाडौंमा ६ वटा शाखा संचालनमा ल्यायो


प्रकाशित: बुधवार, २० साउन २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले बुधबारदेखि काठमाडौं उपत्यकमा ६ वटा वटा शाखा संचालनमा ल्याएकोक छ ।


बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर शाखा सञ्चालनमा ल्याएको हो । त्यसैगरी धादिङको धादिङबेसीस्थित बिचबजारमा पनि आजैबाट शाखा खोलेको हो । 
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै शाख संख्या २८० पुगेको छ ।


बैंकका देशका ७६ जिल्लामै फैलिएको छ। बैंकका देशभर २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD