२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ग्राण्डी अस्पतालको छतमा हेलिकप्टर पल्टियो


प्रकाशित: शनिबार, १६ असार २०७५, १५ः५८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । विरामी बोकेर आएको सिम्रिक एयरको हेलिकप्ट ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको छतमा अवतरण गर्ने क्रममा शनिबार पल्टिएर दुर्घट्ना भएको छ ।

 
अस्पतालको छतमा विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न  हेलिप्याड बनाइएको छ ।

 
प्रहरीको अनुसार चालक र यात्रु सकुशल रहेको छ । हेलिकप्टरमा भने क्षति पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika