१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ग्यासमा बढ्यो २३५ रुपियाँ, पेट्रोल र डिजेलमा कति ?


प्रकाशित: विहिवार, १४ भाद्र २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । 


विहिवारदेखि नै लागु हुने गरी निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २३५ रुपियाँ बढाएको छ । अब ग्यास प्रतिसिलिण्डर रु १ हजार ८९५ पुुगेको छ । 


त्यसैगरी पेट्रोलमा प्रतिलिटर रु ४ र डिजेल र मट्टितेलमा रु ३ रुपियाँ बृद्धि गरेको छ । मूल्य बृद्धि अनुसार पेट्रोल प्रतिलिटर रु १७८ र डिजेल, मट्टितेल र १६७ रुपियाँ भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex