१९ बैशाख २०८१, बुधबार
Header

ग्याँसमा रु १० घट्यो, पेट्रोल र डिजेलमा कति ?


प्रकाशित: आइतवार, ३१ असार २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले ग्याँस, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । 


निगमका अनुसार आईतवार मध्यरातीदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर रु १० रुपियाँ घटाएको छ । अब ग्याँस प्रतिसिलिण्डडर रु १७९० पर्नेछ ।

 
त्यसैगरी पेट्रोलमा प्रति लिटर रु ६ रुँपियाँ घटेको छ । सो अनुसार पेट्रोल प्रतिलिटर रु १६४ रुपियाँ, डिजेल र मट्टितेलामा रु ४/४ रुपियाँ घटाएको छ । घटेको मूल्य अनुसार रु १४६ पर्ने निगमले जनाएको छ । 


निगमले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय अनुसार पेट्रोलिय पदार्थको मूल्य निर्धारण हुने भएको छ । यस प्रणाली अनुसार अब भारतमा पेट्रोलिय पदार्थको मूल्य बढेर आयो भने बढ्ने र घटेर आयो भने घट्ने हुन्छ । 


निगमले भारतको बक्यौता रकम ३१ ऋर्व भुक्तानै गरेसँगै यो प्रणाली पनि लागु भएको छ । महिनाको १५/१५ दिनमा भारतमा मूल्य सुची आउने गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD