काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमित घरमा डोजर चलाएको छ ।
आइतवार विहान महानगरले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले अतिक्रममित संरचना हटाउन खोजेको छ ।
Categorized in स्थानिय