६ जेठ २०८१, आइतबार
Header

गौशलामा दुुर्गा प्रसाईको सभाबाट आचार्य श्रीनिवास पक्राउ


प्रकाशित: सोमवार, ११ मंसिर २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । गौशलामा मेडिकल व्यवसायी दुुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा उपस्थित धर्मगुुरु आचार्य श्रीनिवास पक्राउ परेका छन ।


सोमवार दिउँसो भएको प्रदर्शनमा उनले उग्र अभिव्यक्ति दिएसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । 


उनी गेरुवस्त्रमा त्रिसुलसहित आफ्ना समर्थकहरुका साथमा आन्दोलनमा सहभागी भएका थिए । 


प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेपछि लगातार काठमाडौंको विभिन्न स्थानमा थप प्रदर्शनहरु गर्दै आएको छ ।  

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD