८ बैशाख २०८१, शनिबार
Header

गौरिकाले एकै सागमा ४ स्वर्ण जितेर बनाईन कीर्तिमान


प्रकाशित: सोमबार, २३ मंसिर २०७६, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । जलपरी गौरिका सिंहले एकै स्वर्णमा ४ वटा स्वर्ण जितेर नयाँ कीर्तिमान बनाएकी छिन । 


गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । 


१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेर ईतिहास रचेकी छिन ।  


्नले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हनु ।  शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो ।


सागमा चार स्वर्ण जित्ने कीर्तिमान यस अघि तेक्वान्दो खेलाडी दीपक विष्ट रहेका छन । उनले चारवटा सागमा स्वर्ण जितेकी थिईन तर गौरिकाले भने एकै सागमा चार स्वर्ण जितेकी हुन । 


गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन । नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD