२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

गोलीको छर्रा लागेर धनबहादुरको मृत्यु


प्रकाशित: शुक्रबार, २५ जेठ २०७५, १३ः०५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । भोजपुर जिल्लाको दिङलापुस्थित जंगलमा शिकार खेल्ने क्रममा गोली लागी धनबहादुर राईको निधन भएको प्रहरीले जनाएको छ ।


आमचोक गाउँपालिका–७ दिङलापुस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ६० वर्षी  राईको बुधबार घट्नास्थलमै हो ।

 
सोही ठाउँ बस्ने ५३ वर्षीय हर्कबहादुर राई र उनी भरुवा बन्दुक लिई यकुवा खोलाको जंगलमा शिकार खेल्न जाने क्रममा हर्कबहादुरले हानेको भरुवा बन्दुकको छर्राले लागेर धनबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
हर्कबहादुरलाई २ नाल भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika