२६ बैशाख २०८१, बुधबार
Header

गोरेको भाई रमेश समातिए


प्रकाशित: आईतवार, ३१ असार २०७५, १८ः४२ बजे
- महानगरखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करीका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेती संयुक्त अरब ईमिरेटस (यूएई) मा पक्राउ परेका छन् ।

 
सुन तस्करी प्रकरण छानविन समितिले पक्राउ परेका रमेशले यूएईबाट सुन किनेर नेपाल पठाई तस्करी गर्न भूमिका खेलेको अनुसन्धानले देखाएपछि रमेश लगायत उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल,  बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।


गृहमन्त्रालय स्रोतका अनुसार रमेश केही दिनअघि पक्राउ गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD