१२ भाद्र २०८३, शुक्रबार
Header

गोरेको बयानको आधारमा एक सुन पसले पक्राउ


प्रकाशित: शुक्रबार, ११ जेठ २०७५, ०९ः४० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ को बयानको आधारमा विहिबार प्रहरीले एक सुन पसले पक्राउ गरेको छ ।


प्रहरीले मोरङको उर्लाबारीमा घर भएका सुन पसले रेवत आचार्यलाई पक्राउ गरेको हो ।  आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता समेत भएको बुझिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex