१३ भाद्र २०८३, शनिबार
Header

गोरखा र आसपासको जिल्लामामा भूकम्पको धक्का


प्रकाशित: विहिवार, ९ असोज २०७६, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । गोरखा र आसपासको जिल्लामा विहिवार भूकम्पको धक्का महसुस भएको छ । 


साँझ ६ः४९ बजे गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।


यो भूकम्प २०७२ सालको विनासकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex