१७ बैशाख २०८१, सोमबार
Header

गोदावारी नगरपालिका वडा ११ मा बृहत सरसफाई


प्रकाशित: आइतवार, ८ पुस २०८०, १४ः२० बजे
- महानगरखवर

काठमाडौं । गुड नेर्बस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग्मा गोदावरी नगर्पालिका–११ मा सर्सफाई कार्यक्रम सम्पन्न भएको छ ।


लेले सामुदायिक बिकास केन्द्र तथा ज्यालिपाटी टोल सुधार समितिको अग्रसरमा प्राथमिक सर्सफाई भएको समिटिका अध्यक्ष दयाराम महर्जनले जान्कारी दिएका छन । 


उक्त छेत्रमा जथाभावी फोहर फालिएको भेटिएमा आर्थिक तथा भौतिक कारबाही हुने समितिले बताएका छन।सर्सफाई कार्यक्रमले स्थानीय बासीहरु खुसी देखिएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD