काठमाडौं । गोदावरी नगरपालिका– १२ वडामा विविधतामा एकता नारा सहित दोस्रो वडा अध्यक्ष फुटवल कप – २०८२ हुने भएको छ ।
जेठ १५ गतेदेखि गोदावारीको ठेचोँमा इन्टर स्कुल फुटवल टुर्नामेन्ट हुन लागिरहेको प्रतियोगिताको संयोजक सन्तोष महर्जनले जानकारी दिए ।
उनका अनुसार यस प्रतियोगितमा स्थानीय विभिन्न ९ वटा विद्यालयका छात्र तथा छात्रा समूहले भाग लिने छन ।
यस खेलको फाइनल प्रतियोगिता जेठ २४ गते शनिवार हुनेछ ।
प्रतिस्पर्धीहरुको सुचीहरुः



Categorized in मनोरन्जन