काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा – ५ का अध्यक्ष मिलन सिलवाल “प्रधान सेनापती प्रशंसा निशान “द्वारा सम्मानित भएको छन ।
सिलवाललाई प्रधान सेनापती अशोक राज सिग्देलले नेपाली सेनालाई विभिन्न प्रयोजनका लागि आबश्यक रहेको बन छेत्रलाई नेपाली सेनाको नाममा ल्याउने प्रक्रियामा महत्त्वपुर्ण भुमिका निभाउनु भएकोमा सम्मान गरेको हो ।
सो अवसरमा महारथी सिग्देलले नगरपालिकाका प्रबक्ता समेत रहेका सिलवाल एक समाजसेवी सुख दुःखका सारथी युवा नेता भएको बताउनु भयो ।

वडा अध्यक्ष सिल्वालले आफूले सकेको जो कोहीलाई पनि सधै साथ सहयोग गर्ने बताउनु भएको छ ।
28 Ferbury 2025, Friday
Categorized in समाज