२२ बैशाख २०८१, शनिबार
Header

गृह मन्त्रालयका कर्मचारीहरुले १५ मिनेट अनिवार्य योग गर्नुु पर्ने


प्रकाशित: बुधवार, १० असोज २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । गृहमन्त्रालयले आफ्ना माताहतका कर्मचारलाई योग अभ्यास गरेर मात्र कार्यालय सञ्चलन गर्न परिपत्र गरेको छ । 


बुधवार मन्त्रालयले एक परिपत्र जारी गरी महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको हो । 


यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारी अनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

 
मन्त्रलयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोही अनुरुपा योग र ध्यान गर्ने वातावरण बनाउन पनि परिपत्रमा भनिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD