२२ बैशाख २०८१, शनिबार
Header

गृहमन्त्री लामिछानेले मिठाइ बाँडेर मनाए नयाँ बर्ष


प्रकाशित: शनिवार, १ बैशाख २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । उपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेले सर्वसाधरण तथा प्रहरीसँग मिठाई बाँडेर नयाँ बर्ष २०८१ मनाएका छन । 


शनिवार विहान प्रहरी महानरिक्षक (आइजीपि) वसन्त कुँवरलाई साथ लिएर थापाथली चोकमा चालक, यात्रु, ड्युटीमा रहेका प्रहरीहरू, सर्वसाधरण, पैदलयात्रुहरुलाईलाई मिठाइ बाँडेर नयाँ वर्ष मनाएका हुन । 


नयाँ उत्साहका साथ नयाँ वर्ष सुरूवात होस भन्नका लागि आफू सडकमा उपस्थित भएको उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD