४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

गृहमन्त्रीसँगको छलफलपछि वीरेन्द्र केसी निर्मला छानविन समितिमा फर्किए


प्रकाशित: बुधबार, २७ भाद्र २०७५, १३ः३७ बजे
- महानगरखबर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलसँगको छलफल पछि निर्मला पन्तको हत्या छानविन समिति छाडेका उपसचिव बीरेन्द्र केसी समितिमा पर्किएका छन् । 


गृहमन्त्री थापा, गृहसचिव प्रेम कुमार राई र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले केसीसँग छलफल गरेका थिए । 


यस अघि उनले समितिले १५ दिन म्याद थप गरेको भन्दै निर्मलाका दोषीहरु भाग्न पाउने तथा प्रमाण नष्ट गर्न सक्ने भन्दै पदबाट राजीनामा समेत दिएका थिए भने आफ्नो ज्यानको सुरक्षा समेत नभएको बताएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex