२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गृहमन्त्रालयद्धारा मंसिर २ देखि ५ गते सम्मको चुनावी विदा सार्वजनिक


प्रकाशित: मंगलवार, २९ कात्तिक २०७९, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । गृहमन्त्रालयले मंसिर ४ गतेलाई लक्षित गरी सार्वजनिक विदाको घोषणा गरेका छन ।


मन्त्रालयलले मतदान हुने स्थलका शिक्षण संस्था/विद्यालयहरु मंसिर २ गतेदेखि ५ गते सम्म र सरकारी निकायका संस्थाहरुमा ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । 


आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex