१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गूगलले मधुमितलाई १ करोड तलब दिने


प्रकाशित: मंगलबार, २५ बैशाख २०७५, १०ः०८ बजे
- जेम्सज्वेलरीखबर

काडमाडौं । भारतको बिहर राज्यकी २५ बर्षीय मधुमितलाई विश्वकै सबैभन्दा ठुलो सर्च कम्पिनी गगुलले एक करोड़ आठ लाख रुपियाँ बार्षिक पैकेज सहितको जागिर दिएको छ ।

 
सोमबार गूगलले स्विजरल्यण्ड स्थित कार्यलयमा  प्राविधिक इन्जिनियरको रुपमा  नियुक्त गरेको हो ।  यस उनी बेंगलुरुमा एपीजी कम्पनीमा काम गर्थिन ।

 
उनको बुवाका अनुसार केही समय अघि मात्र मघुमितलाई विश्वका चर्चित कम्पनीहरु अमेजन, माइक्रोसाफ्ट र मर्सिडीज जस्ता कम्पनीहरुको पनि अवसर आएको थियो ।

 
भारतीका पूर्व राष्टÇपति तथा प्रख्यात बैज्ञानिक अब्दुल कलामलाई प्रेरणाको स्रोत बाताउने मधुमतिलाई गणित र विज्ञान विषय औधी रुचि छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex