१४ बैशाख २०८१, शुक्रबार
Header

गुठी विधेयक फिर्ता प्रति कांग्रेसको आशंका, राष्ट्रिय सभाबाट फिर्ता लिन माग


प्रकाशित: बुधवार, ४ असार २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठी आन्दोलनकारीको माग सम्बोधन हुनेमा आंशका जाहेर गरेका छन । 


विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधवार सञ्चारकर्मीहरुसँग कुरकानी गर्दै गुठी आन्दोलनले उठाएको मागलाई विधेयक फिर्ताले सम्बोधन नगरेको बताए । 


छलफलमा रहेको विधेयकलाई सरकारले अविलम्ब राष्ट्रिय सभाबाट फिर्ता लिनु पर्ने माग राखेका छन । मन्त्रीस्तरीयबाट लिएको निर्णयले मात्र नभएर सभाबाटै औपचारिक रुपमा फिर्ता लिनुपर्ने खाँडको भनाई थियो । 


सरकराले गुठियारहरुको मागलाई मनैदेखि स्वीकार गर्न नसकेको उनले दावी गर्दै सम्बन्धित पक्षलाई सचेत पनि गराए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD